काठमाडौं, ३० असोज– राष्ट्रपति विद्यादेबी भण्डारीले आज सोमबार दिउँसो ३ बजे प्रमुख दलका शीर्ष नेताहरुलाई छलफलका लागि शीतलनिवास बोलाउनु भएको छ ।

असोज २८ गते मध्यरात १२ बजेदेखि संविधानसभाबाट रुपान्तरित संसद संविधानतः स्वतः विघटन भएपछि राष्ट्रपतिले सोमबार दलका शीर्ष नेताहरुसँग छलफल गर्न लाग्नुभएको हो ।

राष्ट्रपति भण्डारी र शीर्ष नेताहरुबीच समसामयिक राजनीति, मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको स्वच्छता, शान्तिसुरक्षा विषयमा छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah