काठमाडौ: निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशको नयाँ क्षेत्रअनुसारको नक्सा सार्वजनिक गरेको छ। आयोगले सोमबार आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रतिनिधिसभा र प्रदेशको नयाँ क्षेत्रअनुसारको नक्सा सार्वजनिक गरेको हो।
निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधिसभाका लागि१६५ छुट्याइएको छ भने प्रदेशसभाका लागि ३३० क्षेत्रको नक्सा छुट्याइएको जनाएको छ। सार्वजनिक गरिएको उक्त नक्सामा क्षेत्रका साथै स्थानीय तह र त्यसको वडा पनि उल्लेख गरिएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको जिल्लागत निर्वाचन क्षेत्रको नक्सा यस्तो छ।
1. ताप्लेजुंग
2. पाँचथर
3. इलाम
4. झापा
5. संखुवासभा
6. तेह्रथुम
7. भोजपुर
8. धनकुटा
9. मोरंग
10. सुनसरी
11. सोलुखुम्बु
12. खोटांग
13. ओखलढुंगा
14. उदयपुर
15. सप्तरी
16. सिराहा
17. दोलखा
18. रामेछाप
19. सिन्धुली
20. धनुषा
21. महोत्तरी
22. सर्लाही
23. रसुवा
24. धादिंग
25. नुवाकोट
26. काठमाडौँ
27. भक्तपुर
45.1. नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
45.2. नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)



