काठमाडौं ३१ असोज– माओवादी केन्द्र सरकारबाट बाहिरिने चर्चा चलिरहेको समयमा उपप्रधान एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महराले मंगलवार दिउसो पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

परराष्ट्र मन्त्रालयले दिउँसो १ बजेका लागि सञ्चारकर्मीलाई खबर गरेको छ । मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले महराको पत्रकार सम्मेलन रहेको जनाएपनि बिषय खुलाएका छैनन् ।

सरकारमा माओवादीको नेतृत्व महराले गर्दै आएका छन् । यसअघि आइतवार नै महराले मन्त्रालय छाडेको हल्ला चलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah