काठमाडौं ३१ असोज– प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई दिएको जिम्मेवारी खोस्दै राप्रपाका चार मन्त्रीहरुलाई जिम्मेवारी तोकेका छन् ।

गृहमन्त्रालय आफैले राखेर उपप्रधानमन्त्री कमल थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिएका छन् । राप्रपा नेता मोहन श्रेष्ठले परिस्थिती अनुसार राप्रपाले गृहको दावी छाडेको  बताए ।

माओवादी मन्त्रीहरु विनाविभागिय भएका छन् । मन्त्री दिलनाथ गिरीले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने कुन्ती शाही राज्यमन्त्री बनेकी छिन् ।

मन्त्री जयन्त चन्दले आपूर्ति मन्त्रालय सम्हाल्ने छन भने राज्यमन्त्री सुशील श्रेष्ठ बनेका छन् । विक्रम थापाले महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाएका छन् भने कान्ता भट्टराई राज्यमन्त्री बनेकी छिन् ।

देउवाले जिम्मेवारी खोसेपछि माओवादी मन्त्रीहरु विनाविभागिय बनेका छन् । लोकान्तर मा खबर रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah