झापाको कमल गाँउपालिका वडा नंं ६ साविक लखनपुर ४ मा केहि समय अघि गम्भिर दूर्घटना भएको छ । पाडाजुगी गौरीगन्ज सडक खण्डको गेउरीय र दहिचोकको बीचमा दूर्घटना भएको हो ।

म्याजिक गाडि र मोटसाइकल एकआपसमा ठोक्किएको जनाईएको छ । को २७ प २९८९ नम्बरको मोटरसाइकल क्षतिग्रस्त बनेको छ । यसैगरि मे १ च ४९६३ म्याजिक भेनमा पनि क्षति भएको बताईएको छ । घाइतेहरुको उद्धार भएको र थप विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।तस्विर गणेश गौतम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah