झापाको साविक लखनपुर ४ गेउरीया नजिकै भएको सवारी दूर्घटनामा परेर एकजनाको ज्यान गएकोछ भने २ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

केहि समय अघि भएको सवारी दूर्घटनामा मोटरसाइकल चालक गौरादहका योगेन्द्र अधिकारीको मृत्यु भएको र ३ जना गम्भिर घाइते रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक मिलन बस्नेतले बताए । उनका अनुसार अन्य ३ जना घाइते रहेकोमा दूइ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

को २७ प २९८९ नम्बरको मोटरसाइकल र मे १ च ४९६३ म्याजिक भेन एकआपसमा ठक्कर खाएको थियो । घटना बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah