झापा दमक बुधबार एक जना ढेलावाला आफ्नै ठेलामा मृत भेटिएकाछन् ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार दमक वडा नं. ६ स्थित पुरानो सब्जी बजार नजिक मोरङ दलेनी घर भई हाल यहि वाडको देवकोटा चौकमा डेरा गरी बस्ने बर्षका लब साह ठेला माथि मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरिक्षक मिलन बस्नेतले बताएकाछन् ।