डोटी । डोटीको विपिनगरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् ।

बागछेडाबाट कैलालीको धनगढीका लागि छुटेको सदुरपश्चिम यातायातको ना ३ ख ५६४८ नम्बरको बस बडिकेदार गाउपालिका २ मा दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परि बडिकेदार गाउँपालिका–४ मान्नाकापडीका अन्दाजी ४५ वर्षीय जगदीश चन्द र ३५ वर्षीय निर्मला पुन मगरको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परि मृत्यु भएका सोही गाउँकी तीन बर्षीया बालिकाको सनाखत हुन सकेको छैन् ।

दुर्घटनामा घाइते भएका अन्य १८ जना उपचारका लागि धनगढी पठाइएको बीपीनगर प्रहरी चौकीका ईञ्चार्ज तथा प्रहरी निरीक्षक रणबहादुर बिष्टले बताए ।

तीन दिन अघि डोटीकै गोगन पानीमा विपरित दिशाबाट आइरहेका बस एक आपसमा जुध्दा दुई जनाको घट्नास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah