जाजरकोट । जाजरकोटको रिम्नाबाट नेपालगञ्ज जाँदै गरेको म १ ख ७२२ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

दुर्घटनामा भेरी नगरपालिका १० जाजरकोटका ६५ वर्षीय को घटनास्थलमा नै मृत्यु भएको छ । घाइतेको उपचारका लागि कोहलपुर मेडिकल बाँके पठाइएको स्थानीय प्रहरीले जानकारी गराएको छ ।

सुर्खेतको सिम्टा गाँउपालिका–४ बाली खोला नजिकै उक्त दुर्घटना भएको हो । बस सडकबाट सय मिटर तल खसेर भेरी नदिक किनारमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah