उर्लाबारी । मोरङको पथरी–शनिश्चरे नगरपालिका–१० मा करेन्ट लागेर गएराति एक महिलाको मृत्यु भएको छ ।

घरमै मोबाइल चार्ज गर्नेक्रममा करेन्ट लागेर ४० वर्षीया महिलाको को मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए ।

करेन्ट लागेर गम्भीर घाइते उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । डिसी नेपाल बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah