नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला रिपोर्टर्स क्लब नेपालको देउसी–भैलो कार्यक्रममा छमछमी नाँचेकी छिन् ।

क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा नेतृ कोइराला निवास मण्डिखाटार पुगेको टोलीसँग उनी छमछमी नाँचेकी हुन् । पत्रकार ऋषि धमला पनि कोइरालासँगै नाचेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनको मुहारमा निकै खुशीयाली छाएको थियो ।