काठमाडौं, ४ कात्तिक । एमालेका अध्यक्ष केपी ओलीले आज बिहान साढे ११ बजे भक्तपुर बालकोटस्थित निवासमा भाइटीका लगाउने भएका छन् ।

बहिनीद्वय कौशल्या कोइराला र विष्णुमाया ढकालको हातबाट तिहारको भाइटीका लगाउने ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड