कलकार दीपक राज गिरिले भाइटीका लिगाइ सकेपछि ।आफनो फेसबुकमा यस्तो लेख्नु भाको छ । हेर्नुहोस दीपक राजको फेसबुकमा लेखिएको स्टार्टस :-निधारमा लर्काएर सप्तरंगी टिको

जस्तै ठूलो धाउ पनि आशीर्वादले निको …..

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

न त हुन्छ पैसाले सुरक्षित ,न त हुन्छ सुनले

ढुक्क भएँ ओखरमा बाधाहरू जब फोडिदिइन उन्ले…..!!!

हेर्नुहोस दिपकराज गिरीको फेसबुक स्टाटस