तिहारको अन्तिम दिन आज भाइटिका । नेपाली चलचित्रका कलाकारले पनि भाइटिकालाई भव्य रुपमा मनाएका छन् । नायक राजेश हमालले भाइटिका लगाएपछिको तस्बिर सामाजिक संजालमा पोष्ट गरेका छन् ।

यस्तै, नायिका प्रियंका कार्कीले पनि भाइटिका लगाउँदै गरेको तस्बिर फेसबुकमा पोष्ट गरेकी छिन् ।

 

 

 

नायक भूवन केसी, अनमोल केसीदेखि हाँस्य कलाकार सिताराम कट्टेलले पनि भाइटिका लगाएको तस्बिर सामाजिक संजालमा पोष्ट गरेका छन् ।

नेपाली चलचित्रका अधिकांश कलाकारले भाइटिकामा आफ्ना दाजुभाई र दिदी बहिनीसँग भाइटिका लगाउँदै गरेको तस्बिर फेसबुकमा पोष्ट गरेका छन् । यस्तै कलाकार सुनिल थापाले पनि भाइटिकामा टिका लगाएको तस्बिर फेसबुकमा पोष्ट गरेका छन् ।


बर्ष दिनभर काममा व्यस्त हुने भएकाले पनि आफ्ना दाजुभाई र दिदीबहिनीसँग भेट्न नपाउने कलाकारहरुले भाइटिकालाई विशेष महत्वका साथ मनाएको बताएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah