काठमाडाैं । नेकपा माओवादी केन्द्र पूर्वी रूकुमबाट प्रतिनिधिसभा चुनावका लागि पहिलो महिला छापामार तथा प्रभाबशाली महिला नेतृ कमला रोका (क्रान्ति) प्रत्यक्षतर्फको उम्मेदवार बनेकी छन ।

उनि जनयुद्की एक सफल कमिसार पनि हुन । महिला मुक्तिआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेकी उनी संघमा उम्मेद्वार वन्दा रूकुमेली जनताले खुसी व्यक्त गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै प्रदेशसभा प्रत्यक्षतर्फ सचिबालय सदस्य पुर्ण घर्ती ९आयाम० र पार्टी पोलितब्युरो सदस्य तेजबहादुर ओली ९प्रतीक० लाइ पार्टीले टिकट दिएको भन्दै सामाजिक संजालमा खुसी व्यक्त गर्दै पोष्ट गरिएका जनभावना छन् ।

सामाजिक संजालमा यस्ताे भनिएकाे छ, जनताको सुखस्दुस्खको साथी बन्नु आफ्नोलाई भन्दा पनि समग्र बिकासमा जोड दिनु सबै उम्मेदवार कमरेडहरुलाई अग्रिम शुभकामना ब्यक्त गर्दछाैं । खबरडबली बाट सभार