नेकपा माओवादी केन्द्रले पहिलो चरणमा मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छानेको छ । एमालेसंगको चुनावी भागवण्डा अनुसार माओवादीले प्रतिनिधि सभातर्फ १६ र प्रदेश सभाका लागि ३३ जनाको नाम टुंगो लगाएको हो ।

प्रत्यक्षतर्फ आइतवार उम्मेदवारी मनोनयन हुँदैछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड