दोस्रो जनआन्दोलनका सहिद स्व. सुरज विश्वासका पिता शान्ति विश्वासको उपचारको क्रममा आइतबार निधन भएको छ । झापा भद्रपुर नगरपालिका ६ निवासी सहिद पिता शान्ति विश्वासको घरानस्थित बिपि मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा)मा उपचारको क्रममा निधन भएको परिवारीक स्रोतले जनाएको छ ।

 केही महिनादेखि मुटु रोगले ग्रस्ति भई घरमै थला परेका सहिद पिता विश्वासको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनका परिवारले शनिवार बेलुका उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड लगेका थिए ।

बीएण्डसीमा मुटु रोगको हेर्न चिकित्सक नभएपछि उनलाई थप उपचार लागि शनिवार राती नै घोपा रेफर गरिएको थियो । घोपामा आइसीयु कक्ष खाली नहुदाँ थप उपचार हुन सकेन । उनको आकस्मिक कक्षमै आइतबार दिउँसो साढे १२ बजे उपचारको क्रममा निधन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah