प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले मङ्सिर १० मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पार्टीका उम्मेदवारको टुंगो लगाएर आज मनोनयन दर्ता गराएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि भने काँग्रेसले यसअघि असोज २७ गते नै पार्टीको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आगामी मंसिर १० गते पहिलो चरणमा हिमाली र उच्च पहाडका ३२ जिल्लामा दुवै तहको निर्वाचन एकैसाथ हुनेछ भने मंसिर २१ गते दोस्रो चरणमा तराई, मधेश र पहाडका ४५ जिल्लामा दुवै तहको निर्वाचन एकैसाथ तोकिएको छ ।

पहिलो चरणमा सम्पन्न हुने निर्वाचनका लागि आयोगले आज कात्तिक ५ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तालिका निर्धारण गरेको थियो । कांग्रेसले केहि स्थानमा राप्रपा, राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिसँग चुनावी तालमेल गरेको जनाएको छ |

पहिलो चरणमा हुने निर्वाचनका लागि काँग्रेसका सम्पूर्ण उम्मेदवारको सूची यसप्रकार रहेको छ :

क्र.स जिल्ला प्रतिनिधि सभा प्रदेश सभा

१ सोलुखुम्बु बलबहादुर केसी प्रकाशसिंह कार्की (क)

आङगेलु शेर्पा (ख)

२ ताप्लेजुङ केशवप्रसाद दाहाल लीलादेवी बोखिम (क)

दीपेन्द्रकुमार सेन्दाङ (ख)

३ पाँचथर भीष्मराज आङ्देम्वे नरेन्द्रकुमार केरुङ (क)

सुरेन्द्रकुमार दाहाल (ख)

४ खोटाङ सरस्वती वजिमय सुभाषकुमार पोखरेल (क)

विष्णुकुमार राई (ख)

५ मनाङ टेकबहादुर गुरुङ चिन्तबहादुर घले (क)

कर्म गुरुङ (ख)

६ हुम्ला मंगलबहादुर शाही ठानबहादुर रोकाया (क)

जीवनबहादुर शाही (ख)

७ भोजपुर उमेशजंग रायमाझी संघीय समाजवादी (क)

गोविन्दबहादुर कार्की (ख)

८ जाजरकोट राजीव विक्रम शाह वेदराज सिंह (क)

दीपकजंग शाह (ख)

९ दोलखा रुद्रबहादुर खड्का बर्मा लामा (क)

केशवराज चौलागाईं (ख)

१० मुस्ताङ रोमी गौचन थकाली मिक्यु गुरुङ (क)

छिरिङ धावा गुरुङ (ख)

११ म्याग्दी खमबहादुर गर्बुजा नेत्रबहादुर महत (क)

क्या.अमलाल फगामी (ख)

१२ रोल्पा अमरसिंह पुन शेखरबहादुर महरा (क)

खगेन्द्रप्रसाद हमाल (ख)

१३ रुकुम पश्चिम गोपालजीजंग शाह गंगाराम गौतम(क)

खड्कबहादुर डाँगी (ख)

१४ मुगु हस्तबहादुर मल्ल खड्गबहादुर शाही (क)

तिलकबहादुर मल्ल (ख)

१५ जुम्ला देवेन्द्र बहादुर शाही राजुसिह कठायत (क)

भिमनिधि हमाल (ख)

१६ कालिकोट भूपेन्द्रजंग शाही टेकराज शाही(क)

कालीबहादुर सहकारी (ख)

१७ दार्चुला विक्रमसिंह धामी मदन गिरी (क)

जगदीश पाल (ख)

१८ डोल्पा अंगदकुमार बुढा बेगमसिंह ठकुरी (क)

सुरेशबहादुर शाही (ख)

१९ ओखलढुंगा रामहरि खतिवडा प्रदीपकुमार सुनुवार (क)

मित्रसेन दाहाल (ख)

२० बझाङ पृथ्वीबहादुर सिंह चन्द्रादेवी जोशी (क)

नरेशबहादुर सिंह (ख)

२१ संखुवासभा दीपक खड्का टंक राई (क)

दीपककुमार लिम्बू (ख)

२२ बैतडी नरबहादुर चन्द हरिमोहन भण्डारी (क)

राप्रपा (ख)

२३ नुवाकोट क्षेत्र नं १, डा रामशरण महत क्षेत्र नं २, अर्जुननरसिंह केसी

क्षेत्र नं १ महेन्द्र थिङ (क) रमेशकुमार महत (ख)

क्षेत्र नं २ जगदिशनरसिंह केसी (क) जगतबहादुर तामाङ (ख)

२४ रसुवा मोहन आचार्य प्रभात तामाङ (क)

नयाँ शक्तिसँग तालमेल (ख)

२५ धादिङ क्षेत्र नं १ विश्वप्रसाद अर्याल

क्षेत्र नं २ दिलमान पाख्रिन

क्षेत्र नं १ मधुकुमार श्रेष्ठ (क) प्रभात सुवेदी (ख)

क्षेत्र नं २ रमेश धमला (क) राप्रपासँग तालमेल (ख)

२६ सिन्धुपाल्चोक क्षेत्र नं १ मोहनबहादुर बस्नेत

क्षेत्र नं २ पशुपतिशम्शेर राणा (राप्रपा प्रजातान्त्रिक) सँग तालमेल)

क्षेत्र नं १ विष्णुबहादुर खत्री (क) राजेन्द्रकुमार श्रेष्ठ (ख)

क्षेत्र नं २ विकास तामाङ (क) राप्रपा प्रजातान्त्रिकसँग तालमेल (ख)

२७ रामेछाप पूर्णबहादुर तामाङ रत्नबहादुर कार्की (क)

जीतबहादुर मगर (ख)

२८ बाग्लुङ क्षेत्र नं १ चम्पा खड्का क्षेत्र नं २ निरज पुन

क्षेत्र नं १ दीपेन्द्र थापा (क) प्रकाश पौडेल (ख)

क्षेत्र नं २ मन्जेस बम मल्ल (क) जीतबहादुर शेरचन (ख)

२९ लम्जुङ दिलबहादुर घर्ती गर्जबहादुर गुरुङ (क)

कृष्णप्रसाद कोइराला (ख)

३० गोरखा क्षेत्र नं १ चीनकाजी श्रेष्ठ क्षेत्र नं २ नयाँ शक्तिसँग तालमेल

क्षेत्र नं १ धीरन थापा (क) राजेन्द्र बजगार्इं (ख)

क्षेत्र नं २ नयाँ शक्ति (क) प्रकाशचन्द्र दवाडी (ख)

३१ बाजुरा कविराज पण्डित जनकराज गिरी (क)

पदमबहादुर शाही (ख)

३२ रुकुम (पूर्वी क्षेत्र) हरिशंकर घर्तीमगर दूतकुमार पुन (क)

दत्तबहादुर बस्नेत (ख)

यस्तै नेकपा (एमाले) ले आफ्ना उम्मेदवारको उम्मेदवारी दर्ता गराएको छ ।

एमाले केन्द्रीय कार्यालयका अनुसार पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गराएको हो ।

पहिलो चरणमा निर्वाचन हुने जिल्लामा एमालेका उम्मेदवारः

प्रतिनिधिसभातर्फका उम्मेदवार

दार्चुला – गणेशसिंह ठगुन्ना

बाजुरा – लालबहादुर थापा

बैतडी– दामोदर भण्डारी

बझाङ – भैरवबहादुर सिंह

डोल्पा– धनबहादुर बुुढा

मुगु – गोपाल बम

मुस्ताङ – प्रेमप्रसाद तुलाचन

मनाङ – पोल्देन छोपाङ गुरुङ

म्याग्दी– भूपेन्द्रबहादुर थापा

रसुवा – जनार्दन ढकाल

नुवाकोट २ – नारायणप्रसाद खतिवडा

धादिङ १ – भूमि त्रिपाठी

धादिङ २– खेम लोहनी

पाँचथर– वसन्तकुमार नेम्वाङ

ताप्लेजुङ– योगेश भट्टराई

संखुवासभा– राजेन्द्र गौतम

ओखलढुंगा– यज्ञराज सुनुवार

खोटाङ – विशाल भट्टराई

प्रदेशसभा सदस्यतर्फका उम्मेदवार

दार्चुला (क) – वीरबहादुर ठगुन्ना

बाजुरा (क) – बलदेव रेग्मी

बाजुरा (ख) – प्रकाश शाह

बैतडी (ख) – लीलाधर भट्ट

बझाङ – अर्जुन थापा

डोल्पा (क) – नन्दसिंह बुढा

मुगु (क) – दानसिंह परियार

मुगु (ख) – चन्द्रबहादुर शाही

जुम्ला (ख)– पदमबहादुर रोकाय

कालिकोट (क) – कुर्मराज शाही

जाजरकोट (क) – निरज आचार्य

जाजरकोट (ख) – करवीर शाही

मुस्ताङ (क) – इन्द्रधारा विष्ट

मुस्ताङ (ख) – प्रेमप्रसाद तुलाचन

मनाङ (क) – दोर्जे डण्डुल गुरुङ

मनाङ (ख) – खण्डा लामा गुरुङ

म्याग्दी (ख) – नरदेवी पुन

लमजुङ (क) – धनञ्जय दवाडी

लमजुङ (ख) – पृथ्वीसुब्बा गुरुङ

गोरखा (१ (ख) – रामशरण बस्नेत

रसुवा (क) – कन्र्याल तामाङ

नुवाकोट १ (ख)– बद्री मैनाली

नुवाकोट २ (क)– केशव पाण्डे

धादिङ १ (क) – (राजेन्द्रप्रसाद पाण्डे

धादिङ २ (क) – डा रामकुमार अधिकारी

पाँचथर (क) – गणेशकुमार काम्बाङ

ताप्लेजुङ (क) – बलबहादुर साम्सोहाङ

संखुवासभा (ख)– तुलसी न्यौपाने

भोजपुर (क)– राजेन्द्रकुमार राई

भोजपुर (ख)– शेरधन राई

ओखलढुंगा (क) – अमीरबहादुर गुरुङ

सोलुखुम्बु (क) – मानवीर राई

सोलुखुम्बु (ख) – बुद्धिकुमार राजभण्डारी

खोटाङ (क) – राजन राई

रामेछाप (क)– शान्तिप्रसाद पौडेल

रामेछाप (ख)– कैलाश ढुङ्गेल

यस्तै नेकपा (माओवादी केन्द्र) ले पनि प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारको सूची टुंगो लगाएर उम्मेद्वारी दर्ता गराएको छ ।

नेकपा (एमाले) सँग चुनावी तालमेल गरेको माओवादी केन्द्रले आगामी मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको हो ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले निर्वाचन आयोगले तय गरेको उम्मेदवारी दर्ताका लागि प्रतिनिधिसभामा १६ जना र प्रदेशसभाका लागि ३३ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिइन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि भने माओवादी केन्द्रले यसअघि असोज २७ गते नै पार्टीको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको छ ।

नेकपा (माओवादी केन्द्र) बाट संघ र प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नामावली यस प्रकार छ :

१. संघीय संसद्का उम्मेदवार :

क्र.सं. जिल्लाको नाम निर्वाचन क्षेत्र उम्मेदवारको नाम, थर

१ भोजपुर सुदन किराँती

२ सोलुखुम्बु हेमकुमार राई

३ रामेछाप श्यामकुमार श्रेष्ठ

४ सिन्धुपाल्चोक क्षेत्र नं २ अग्निप्रसाद सापकोटा

५ नुवाकोट क्षेत्र नं १ हितबहादुर तामाङ

६ लमजुङ देवप्रसाद गुरुङ

७ गोरखा क्षेत्र नं १ हरिराज अधिकारी

क्षेत्र नं २ नारायणकाजी श्रेष्ठ

८ बाग्लुङ क्षेत्र नं २ देवेन्द्र पौडेल

९ रोल्पा वर्षमान पुन

१० रुकुम (पूर्व) कमला रोका

११ रुकुम (पश्चिम) जनार्दन शर्मा

१२ जुम्ला गजेन्द्र महत

१३ कालिकोट दुर्गाबहादुर रावत

१४ हुम्ला चिमी लामा

१५ जाजरकोट शक्तिबहादुर बस्नेत

२. प्रादेशिक संसद्का उम्मेदवार ः

क्र.सं. जिल्लाको नाम प्रदेश क्षेत्र उम्मेदवारको नाम, थर

१ ताप्लेजुङ (ख) टंक आङबुहाङ

२ पाँचथर (ख) इन्द्र आङ्बो

३ संखुवासभा (क) पूर्णप्रसाद राई

४ ओखलढुंगा (ख) मोहनकुमार खड्का

५ खोटाङ (ख) रामकुमार राई

६ दोलखा (ख) विशाल खड्का

७ रसुवा (ख) इन्द्रबहादुर गोतामे

८ सिन्धुपाल्चोक २ (क) युवराज दुलाल

२ (ख) दावा लामा

९ नुवाकोट १ (क) राधिका तामाङ

२ (ख) हीरानाथ खतिवडा

१० धादिङ १ (ख) शालिकराम जमरकट्टेल

२ (ख) जगत सिम्खडा

११ म्याग्दी (क) विनोद केसी

१२ गोरखा १ (क) लेखबहादुर थापा

२ (क) कमल नहर्की

२ (ख) अमरबहादुर गुरुङ

१३ बाग्लुङ २ (क) चन्द्रबहादुर बुढा

१४ रोल्पा (क) कुलबहादुर केसी

(ख) दीपेन्द्र पुन

१५ रुकुम (पश्चिम) (क) गोपाल शर्मा

(ख) रातु कामी

१६ रुकुम (पूर्व) (क) तेजबहादुर ओली

(ख) पूर्णबहादुर घर्ती

१७ डोल्पा (ख) वीरबहादुर शाही

१८ हुम्ला (क) लालकेश जैसी

(ख) विजय भण्डारी

१९ जुम्ला (क) नरेश भण्डारी

२० कालिकोट (ख) महेन्द्रबहादुर शाही

२१ जाजरकोट (क) गणेश सिंह

२२ बझाङ (ख) देवकी मल्ल

२३ बैतडी (क) केशवबहादुर भट्ट

२४ दार्चुला (ख) मानबहादुर धामी