मनाङ, ९ कात्तिक- मनाङको प्रदेश ‘ख’ मा एमालेको आधिकारिक उम्मेदवार खण्डा लामाले उम्मेदवारी फिर्ता लिएकी छिन् ।

टीका लगाएर एमालेमा प्रवेश गरेका दीपक मनाङे (राजीव गुरुङ)ले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

तर, उनलाई नै सघाउने भन्दै खण्डा लामाले उम्मेदवारी फिर्ता लिएको बताएकी छिन् ।

एमाले मनाङका अध्यक्ष पोल्देन छोपाङ गुरुङले लामाको उम्मेदवारी फिर्ता भएकाले एमालेको समर्थन दीपकलाई हुने बताए ।

अब एमाले र माओवादीले मनाङेको चुनाव चिह्न ‘बालक’मा मतदान गर्नेछन्, नयाँ पत्रिकामा खबर छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah