दमक/झापाको क्षेत्र नं. ५ मा सबैको केन्द्रबिन्दुको रुपमा रहेको छ । यहाँ नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन लड्दैछन् । नेपाली काँग्रेसको तर्फबाट यहाँ निर्वाचन लड्ने धेरैको नाम चर्चामा रहेको छ ।

बिश्वप्रकाश शर्माको नाम पनि चर्चामा रहेको छ । केशवकुमार बुढाथोकीको नाम पनि आएको छ । शुरुमा प्रकाश प्रसाइको नाम पनि अघि ल्याइएको थियो । को यहाँ आउला अहिलेसम्म टुंगो नभएको काँग्रेस श्रोतको भनाइ रहेको छ ।

 डा. खगेन्द्र अधिकारीले आफू ओलीसंग निर्वाचन लड्न तयार रहेको बताएकाछन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन् नेपाली कांग्रेस झापा (५)बाट १ नम्बरमा मेरो सिफारिस भएको जानकारी गराउन चाहन्छु। पार्टीले टिकट दिएमा १७ बर्ष लामो प्राध्यापन पेशाबाट राजीनामा गरी चुनाव लड्न तयार छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah