झापाको दमक बाट आफ्नो होटलमा जान्छु भनि घरबाट हिडेका १५ बर्षका किशोर नरेश घिमिरे शितल होटल नगइ बेपत्ता रहेको र आफन्त तथा साथिभाइ सबैतिर खोजतलास गर्दा पनि नभेटिएकाले यि बालकलाइ देख्नु तथा भेटनु हुने महानुभावले तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनु होला । ९८४२६५०००१ नम्बरमा पनि सम्पर्क गरेर जानकारी दिनसक्नु हुन्छ । नाम नरेश घिमिरे (शितल)
रातो बर्ण सि हेलो (C HELLO)लेखेको भेष्ट लगाएको खैरो पेन्ट र हरिया् चप्पल लगाएको









