काठमाडौं, ९ कात्तिक - गृहमन्त्रालयले छठको अवसरमा शुक्रबार पनि बिदा दिएको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गरेको विज्ञप्तिमा भोलि पनि देशभर सार्वजनिक बिदा हुने उल्लेख छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारले आज पनि छठको अवसरमा सार्वजनिक बिदा दिएको थियो ।