काठमाडौं : नेपाली काँग्रेसले कुनै पनि हालतमा चुनाव सर्न नसक्ने बताएका छन् । मत पत्र लगायत कुनै पनि विषयका कारण निर्वाचन सर्न नसक्ने काँग्रेसले स्पष्ट पारेको छ ।

शुक्रवार नेपाली काँग्रेस निर्वाचन प्रचार समितिले बालुवाटारमा पत्रकार सम्मेलन गरी निर्वाचनको सुनिश्चिततामा ढुक्क रहन आग्रह गरेको हो ।

निर्वाचन गराउने दायित्व र जिम्मेवारी निर्वाचन आयोगको भएको भन्दै काँग्रेसले त्यसका लागि आवश्यक साधन स्रोत, जनशक्ति र सुरक्षा दिन सरकार तयार रहेको स्पष्ट पारेका छन् ।

निर्वाचन प्रचार समितिका संयोजक समेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँडले ताकिएको मितिमै निर्वाचन सम्पन्न गराउनुपर्छ भन्नेमा सरकारको प्रतिबद्धता र नेपाली काँग्रेसको धारणा रहेको स्पष्ट पारेका छन् ।

नेपाली काँग्रेसले निर्वाचन सार्न खोजेको भन्दै वामगठबन्धनमा रहेका दलले आरोप लगाइरहेका बेला काँग्रेसले यसबारे आफ्नो धारणा सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah