पश्चिमी इलामको माङसेबुङ गाउँपालिका–५ लारुम्बाकी पूर्णकुमारी सम्बाहाम्फे बारीमा खेती गर्न जोत्दै । यहाँका पुरुषहरु वैदेशिक रोजगारीमा गएपछि महिलालाई खेतबारी जोत्नुपर्ने वाध्यता रहेको छ । तस्बिर : टिका खतिवडा, रासस

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड