झापाको बिर्तामोडमा प्रहरीको गोली लागेर मृत्यु भएका परिवारलाइ राहत स्वरुप १० लाख रुपिया गृहमन्त्रालयसंग माग गर्ने र तत्काल जिल्ला समन्वय समिति र बिर्तामोड नगरपालिकाले २५ हजारको दरले क्रिया खर्च उपलब्ध गराउने निर्णय भएको बताईएको छ ।

यसैगरी मृतक परिवारको बालबच्चाको शिक्षा र श्रीमतिको रोजगारको ब्यवस्था बिर्तामोड नगरपालिकाले गर्ने सहमति भएको छलफलमा सहभागि एकले जानकारी दिएकाछन् ।

अर्जुनधारा नगरपालिका – ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै प्रदर्शन गर्ने क्रममा झापाको बिर्तामोडमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा नगरपालिका निवासी ३० वर्षीय नरेश थापाको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah