दमक/राप्रपा प्रजातान्त्रिका केन्द्रिय सदस्य प्रविण चाम्लिङ सहित राप्रपाका बिभिन्न तहका नेता कार्यकर्ताहरु पार्टीको सदस्यता परित्याग गरेकाछन् । चाम्लिङ राप्रपाबाट केहि समय अघि राप्रपा प्रजातान्त्रिकमा गएका थिए ।

उनि सहित राप्रपाका बिभिन्न तहमा रहेका ब्याक्तिहरुले एक प्रेस बिज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेकाहुन् । उनिहरुले स्वतन्त्र बस्ने जनाएकाछन् ।

प्रकाश सुबेदी, खेमप्रसाद दाहाल, राजिव शंकर लगायतका राप्रपाका युवा नेताहरुले पनि पार्टी परित्याग गरेकाछन् । पार्टी परित्याग गर्नेमा अधिकाँश युवाहरु रहेकाछन् ।

२४ जनाले संयुक्त बिज्ञप्ति जारी गरेर नै स्वतन्त्र रहने घोषणा गरेकाहुन् । यस पार्टीले राष्ट्रको राजनीतिक आर्थिक र सामाजिक क्षेत्रमा भूमिका खेल्न नसक्ने महसुस गरेर पार्टी छाडेको उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah