बिर्तामोडमा लगाएको कफ्र्युलाई ३ घण्टा बढाएर दिउँसो १२ बने सम्म हटाइएको छ । झापा प्रशासनले आइतबार विहान ९ बजेदेखि सोमबार विहान ९ बजे अर्थात १२ घण्टाका लागि कफ्र्यु फुकुवा गरेको थियो ।

तर, बिर्तामोडको अवस्था सामान्य बन्दै गएकोले सोमबार बसेको सुरक्षा समितिको बैठकले ३ घण्टा बढाएर १२ बजे सम्म हटाइएको प्रहरी कार्यालय झापाका एसपी बिष्णुृकुमार केसीले जानकारी दिए ।

बालक लक्ष्मण सिवाकोटीको बिषयमा भएको प्रहरी र प्रर्दशनकारी बिच बढ्दो झड्पलाई नियन्त्रण गर्न झापा प्रशासनले शक्रुवार साढे १ बजे देखि बिर्तामोड आसपासको क्षेत्रम कफ्र्यु जारी राखेको थियो । बिर्तामोडमा साढे ५५ घण्टा कफ्र्यु जारी राखेको अवस्था आइतबार ९ बजेदेखि प्रशासन कफ्र्यु हटाउन काम सुरु गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah