दमक/नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाका कारण झापामा नेपाली काँग्रेस राप्रपाबीचको गठबन्धन तुइएपछि राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले आफ्नो उम्मेदवारी कायमै रहेको बताएकाछन् । लिङ्देनले ट्वीटरमार्फत यस बिषयमा जानकारी दिएकाछन् । अब काँग्रेस पनि झापामा धरापमा परेको छ ।




