काठमाडौं, १३ कात्तिक । नेकपा एमाले प्रदेश नम्बर ४ का समानुपातिक उम्मेदवारको नाम सार्वजनिक भएको छ ।
मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेले आइतबार निर्वाचन आयोगमा समानुपातिकतर्फ उम्मेदवारको अन्तिम सूची बुझाएको थियो । सूची अन्तर्गत प्रदेश नम्बर ४ मा ३४ जना उम्मेदवार रहेका छन् ।
आदिवासी, जनजाति, दलित र सीमान्तकृत वर्गलाई उच्च प्राथमिकता दिएर बुझाइएको समावेशी सूचीमा चर्चित नामहरु पनि परेका छन् । दैनिक नेपालमा खबर रहेको छ।
हेर्नुस् एमालेको प्रदेश ४ का समानुपातिक उम्मेद्वारका नामहरुः
प्रतिनिधी सभातर्फ:
कलिला खान
मझिलाल थारु
एक बहादुर राना मगर
झक बहादुर थापा
दल ब गुरुङ
थममाया थापा
सोमनाथ प्यासी
डा दिनेशचन्द्र देवकोटा
मना केसी
दिलु पन्त
सीता गिरी ओली
प्रदेशसभा तर्फ:
जनजाती महिला
मित्रकुमारी गुरुङ
गजकुमारी गुरुङ
साबित्रा थापा
मिना कुमारी गुरुङ
मिना गुरुङ
पदमा जिसी श्रेष्ठ
खस/आर्य महिला
सिर्जना शर्मा
प्रभा कोइराला
यशोदा रिमाल
पुस्पा केसी भन्डारी
तारा शर्मा
दलित महिला
जुनादेवी नेपाली
लक्ष्मी बिक
जनजाति पुरुषः
बिजय गुरुङ
चन्द्र मोहन गौचन
होम थापा मगर
कृष्ण लामिछाने मगर
प्रतापलाल श्रेष्ठ
खस आर्य पुरुषः
मायानाथ अधिकारी
भिम बहादुर कार्की
मोहनलाल शर्मा
भोलानाथ शर्मा
दलित पुरुष:
गोबिन्द नेपाली
कृष्ण कुमार नेपाली










