एमालेबाट समानुपातिक साँसद सूचिमा प्रतिनिधिसभामा ४ र प्रदेशसभामा ६ जनाको नाम को को परे हेर्नुहोस

नेकपा एमालेले झापाबाट धेरैको नाम समानुपातिक सूचिका लागि सिफारीस गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर अन्तिम नामवली भने धोरैको परेको छ । जस अनुसार प्रतिनिधि सभामा देवराज घिमिरे, विमला बिक,कमला थुलुंग, कुमारी मेचेको नाम अन्तिम सूचिमा परेको छ ।

यसैगरी प्रदेश सभामा लोकबहादुर धिमाल, रोमनी भट्टराइ, जसमया गजमेर, होमबहादुर थापा, भीम खवास र हृदय ठाकुरको नाम सिफारीस भएको नेकपा एमालेका नेता देबेन्द्र दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।