दमक/कहिले बिश्वप्रकाश शर्मा त कहिले केशवकुमार बुढाथोकी कहिले अरु उम्मेदवारको चर्चा भएको झापाको क्षेत्र नं. ५ मा नेपाली काँग्रेसले डा. खगेन्द्र अधिकारीले उठाउने भएको छ ।
उनि लामो समयदेखि प्राध्यापन पेशामा रहदै आएका थिए । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसंग उनले प्रतिस्पर्धा गर्नेछन् । अधिकारीको नाम अन्तिम समयमा आएर काँग्रेसले फाइनल गरेको हो ।
यहाँ बाम गठबन्धन बलियो देखेपछि बुढाथोकी, शर्मा लगायतका हाइप्रोफाइलका नेता उठ्न मानेका थिएनन् । अधिकारी आफ्नो प्राध्यापन पेशा छाडेर राजनीतिमा प्रवेस गरेकाहुन् ।



