काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर ५ बाट चुनाव नलड्ने भएका छन् । यहाँ एमाले अध्यक्ष केपी शर्मा ओली चुनाव लड्दैछन् ।

बालुवाटारमा जारी कांस्रेस संसदीय दलको बैठकको निर्णयअनुसार शर्मा झापा ५ बाट सिधै क्षेत्र नम्बर १ मा आइपुगेका छन् । कांग्रेसको संसदीय दलले उनलाई झापा १ मा प्रतिनिधिसभा सदस्यका लागि टिकट दिएको हो ।

झापा १ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता एवं पूर्व सञ्चारमन्त्री राम कार्की साझा उम्मेदवारका रुपमा मैदानमा छन् । अब यहाँ युवा नेता विश्वप्रकाश र वाम गठबन्धनका राम कार्कीबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

यसअघि कांग्रेस नेता विश्वप्रकाश झापा–५ बाटै चुनाव लड्ने चर्चा थियो । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई चुनौति दिन विश्वप्रकाशलाई मैदानमा ल्याउने तयारी कांग्रेसको थियो ।

तर, मनोनयनको अघिल्लो दिन समयमा विश्वप्रकाश ५ नम्बर ओलीसँगको प्रतिस्पर्धाबाट पछि हटे । र, कांग्रेस संसदीय समितिले १ नम्बरमा टिकट थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah