प्रधानमन्त्री निवास बालुवाटारमा जारी नेपाली कांग्रेस संसदीय समितिको बैठकले प्रतिनिधिसभामा झापाका उम्मेदवारहरुबारे टुङ्गो लगाएको छ ।

राप्रपासँग लोकतान्त्रिक गठबन्धन गरेपनि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नं. ३ मा प्रतक्ष्यतर्फ उम्मेदवार बन्ने अडान लिएपछि जिल्लामा सबै उम्मेदवार कांग्रेसबाटमात्र बनाइएको छ ।

यसअघि ५ नं. क्षेत्रबाट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिने भन्दै युवा नेता विश्वप्रकाश शर्माको नाम जोडेर चर्चा गरिए पनि अन्ततः उनलाई क्षेत्र नं. १ बाटै उम्मेदवार बनाइने निर्णय भएको छ ।

संसदीय समितिको आजको बैठकमा क्षेत्र नं. २ मा उद्धव थापा, ३ मा कृष्णप्रसाद सिटौला, ४ मा देउमान थेबे र ५ मा डा. खगेन्द्र अधिकारीको नाम पेश गरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah