दमक/नेपाली काँग्रेसले झापाको क्षेत्र नं. ५ का दूइ प्रादेशिक सभाको प्रत्यक्ष साँसद तर्फको उम्मेदवारहरुको पनि अन्तिम टुंगो लागेको बताईएको छ । प्रदेश नं. ५ को (क) बाट अनिलकृष्ण प्रसाइ र (ख) बाट राजन ढुगाना उम्मेदवार बनेको बताइएको छ ।

(क) बाट प्रसाइ नै उम्मेदवार भएको बताइएपनि ख मा भने अझै पुष्टि नभएको स्थानीय नेताहरुले बताएकाछन् ।
बिहानसम्म दिलबहादुर बुढाथोकीको नाम निर्णय भएको बताइएपनि साँझमा निर्णय बदलिदै ढुंगानाको नाम आएको श्रोतको भनाइ छ ।

आधिकारीक रुपमा निर्णय बारे जानकारी नभएको बताउदै एक जिल्ला नेताले तत्काल ढुंगाना नै उम्मेदवार भएको सूचना आएका जानकारी दिए ।

ढुगानासग सम्पर्क गर्दा आफ्नो नाम निर्णय भएको सुनेको तर आधिकारीक रुपमा आफूलाइ कसैले जानकारी नगराएको जनाए । प्रशाइ तरुणदलका पूर्व महासचिब हुन् भने ढुंगाना अधिवक्ता हुन् ।

यसभन्दा अगाडि नै प्रादेशिक निर्वाचन क्षेत्र नं. ५ मा डा. खगेन्द्र अधिकारी उम्मेदवार बन्ने निश्चित भइसकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah