ताप्लेजुङ : वाम गठबन्धनले संयुक्त सभा ताप्लेजुङबाट सुरु गर्ने भएका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्रंका अध्यक्ष प्रचण्ड सम्बोधनका लागि आउने भएका छन् ।

कार्तिक १९ गते ताप्लेजुङ सदरमुकामको तोक्मेडाँडा, ताप्लेजुङ बजारमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्ने भएका हुन् । संयुक्त सभालाई भव्य बनाउन व्यापक तयारी थालिएको एमाले नेता रमेश बरालले बताए । ताप्लेजुङबाट प्रतिनिसभा सदस्यको लागि नेकपा (एमाले)का सचिव योगेश भट्टराई उम्मेदवार छन् ।

एमाले अध्यक्ष र अध्यक्ष प्रचण्डले सबै जिल्लामा प्रदेश र जिल्लास्तरीय पार्टी एकता संयोजन समिति बनाएर सभाको तयारी गर्न अघि नै निर्देशन जारी गरेका थिए ।

दुवै नेताले पार्टी एकता र तालमेललाई प्रभावकारी बनाउन सातबुँदे संयुक्त विशेष निर्देशन जारी गरेका हुन्। पार्टी एकता संयोजन समितितर्फबाट १९ कात्तिकबाट ताप्लेजुङ–दार्चुला एक हप्ते अभियान सञ्चालन हुने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah