नेपाली काँग्रेसबाट झापाको क्षेत्र नं. ५ अन्र्तगत प्रदेशसभाको निर्वाचन क्षेत्र ख बाट राजन ढुंगानाको नै उम्मेदवारी निश्चितल भएको छ । दीलबाहादुर बुढाथोकी र ढुंगानाबीच कस्को उम्मेदवारी टुंगो भो भन्ने बुधबार अबेरसम्म अन्योलन सिर्जना भएको छ ।
नेपाली काग्रेसले सार्वजनिक गरेको नामवलीमा ढुंगानाको नाम आएको हो । यसभन्दा अगाडि नै क बाट अनिलकृष्ण प्रशाइको नाम भने सार्वजनिक भइसकेको थियो । ढुंगानाले पनि आफू उम्मेदवार भएको बिषयमा औपचारिक जानकारी नभएको बताएका थिए ।



