काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगाना भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाका लागि लड्ने भएका छन् ।

मानवअधिकारकर्मीका रुपमा समेत परिचित ढुंगानालाई नेपाली कांग्रेस संसदीय बोर्डको बैठकले भक्तपुर क्षेत्र नम्बर २ मा संघीय संसदका लागि उठाउने निर्णय गरेको हो ।

भक्तपुर २ मा दमननाथले वाम गठबन्धनका साझा उम्मेदवार महेश बस्नेतसँग चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । बस्नेत यसअघि नै वाम गठबन्धनबाट टिकट लिएर चुनावी प्रचारमा होमिइसकेका छन् ।

भक्तपुरस्थित जनता समाचारकर्मी नारायण थापाका अनुसार ढुंगानाले कांग्रेसको तर्फबाट दिउँसो २ बजे निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको छ । त्यसैगरी वामका उम्मेदवार महेश बस्नेतले दिउँसो १ बजे मनोनयन दर्ता गराउने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah