दमक/झापा क्षेत्र नं. ५ को प्रतिनिधिसभा सदस्यमा डा. खगेन्द्रप्रसाद अधिकारी र यहाँ पर्ने २ वटा प्रदेशससभा सदस्यका लागि राजन ढुंगाना र अनिलकृष्ण प्रशाइले उम्मेदवारी दर्ता गरेकाछन् ।

अधिकारीले आफूले यस क्षेत्रबाट चुनाव जित्ने समेत दाबी गरेकाछन् । उनि लामो समय प्राध्यापन पेशामा रहेका थिए । उनि यहाँ चुनाव लड्न जागिर छाडेर झापा आएकाहुन् ।

यसैगरी प्रदेशसभा सदस्य क मा तरुण दलका पूर्व महासचिब अनिलकृष्ण प्रसाइ र ख मा राजन ढुंगानाले उम्मेदवारी मनोनयन गरेकाछन् । ढुंगाना अधिवक्ता पनि हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah