ज्ञानेन्द्र काेइराला /काठमाडौः लोक गायिका जुना बस्नेतको गीत ‘एकान्तमा भेटौ मायालु’को अडियो सार्वजनिक गरिएको छ । काठमाडौमा एक कार्यक्रमको आयोजना गरि उक्त गीतको अडियो सार्वजनिक गरिएको हो । यस गीतमा जुना बस्नेत (मुक्तान) र दीपक लाखेको स्वर रहेको छ । गीतमा सञ्चारकर्र्मी प्रकाश थापा पुलामी मगरको शब्द /लय छ । गीत निकै रमाइलो र ठट्टेउली पाराको भएकाे प्रकाश थापाले बताए । गीतमा आफ्नो मायालुलाई एकान्तमा भेट्न आउन आग्रह गरिएको छ । भेटेर त्यतै माया प्रेमको गफगाफ गरौला भन्ने भाव गीतले पोखेको छ । गीतलाई दौंतरी क्रियसन प्रा.ली.ले बजारमा ल्याएको छ ।
गायिका जुनाबस्नेतको ‘एकान्तमा भैटौ मायालु’

सवाल नेपालसंवाददाताशुक्रबार, १६ कात्तिक २०७४

गायिका जुनाबस्नेतको ‘एकान्तमा भैटौ मायालु’
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०


