https://www.youtube.com/watch?v=rBaj22KPMQM&feature=youtu.be

झापाको क्षेत्र नं. ५ मा पर्ने प्रदेशसभा ख का एमालेका उम्मेदवार अर्जुन राइले आफ्नो उम्मेद्वारी जनहितका लागि भएको बताएकाछन् ।

पार्टीले उम्मेदवारका लागि उपयुक्त सम्झेर आफूलाइ टिकट दिएको बताउदै उनले पार्टीको घोषणापत्र बमोजिम काम गर्ने र जनचाहाना अनुसार अघि बढ्ने जनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राइ जिल्ला बिकास समितिको पूर्व सभापति हुन् । राइ सुकुम्बासी आयोग झापाका अध्यक्ष समेत भएका थिए । राजनीतिमा इमान्दार एवं बफदार ब्याक्तिको रुपमा राइलाइ चिनिन्छ ।

https://www.youtube.com/watch?v=rBaj22KPMQM&feature=youtu.be