प्रकाश योगी / पछिल्लो समय मा देस तथा बिदेश का कार्यक्रम मा निकै ब्यस्त मानिने गायक प्रकाश कटुवाल यति बेला सांगीतिक यात्रा का क्रम मा ओमन मा छन ।
नोभेम्बर ३ तारीक ओमन को सललाह मा आयोजना गरिएको सांगीतिक कार्यक्रम मा उन ले दर्सक को निकै हौसला पाए ।
गायक कटुवाल का चर्चित गीत डाडे बिरालो ,सिरानी टा ङ मुनि ,यो रक्सी को गन्ध ,साडे गोरु जस्ता थुप्रै चर्चित गित बजार मा छन ।




