टेक्सस राज्यको ड्यालस स्थित एल सेन्ट्रो कलेजमा अध्यनरत नेपाली बिद्यार्थी ज्वाला कार्कीलाई गत अक्टोबर २९ तारिख राती अश्वेत बन्दुक धारीले ८ गोलि चलाउदा पनि उनि चमत्कारिक रुपमा खतरा मुक्त रहेकी छिन् l

ज्वाला कार्की चौथे १४ पोखरा कि हुन् l उनि काम बाट आफ्नै कोठामा बाहिर आएर संगै बस्ने साथि लाई आफ्नो कोठाको साँचो नभएकोले आफु लुगा धुने कोठामा बस्छु भन्दै गर्दा एक करिब १५ बर्षिय युवाले उनि तर्फ बन्दुक देखाउदै उनको मोबाइल (भ्रमण ध्वनि ) र मुद्रा थैली (पर्स ) माग्ने क्रममा उनलाई गोलि प्रहार गरेको थियो

उनि आफ्नो आफ्नै धुनमा साथी संग घुम्ती (सेल फोन )मा कुराकानी गर्दै गर्दा के भएको हो भन्ने अलमल हुदा उनलाई जथाभाबी गोलि लागि हाल उपचारको लागि डालस स्थित पार्कलेन्ड अस्पतालमा भर्ना भएकी छिन् l बाकी भिडियोमा सुन्नुहोस !!

एउटा नेपाली बिद्यार्थीको पुनर्जीवन र उपचार खर्चको लागि खुलेर सहयोग गरौ

सहयोग गर्न चाहने ले यसमा थिच्नु होला :

https://www.gofundme.com/a-courageous-7-gunshot-survivor

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah