दमक/दमक नगरपालिकाकाको कार्यालयबाट नै सञ्चालन हुदै आएको दमक वडा नं. ३ को कार्यालय अब आफ्नै वडाबाट सञ्चालन शुरु भएको छ । बाघखोरमा वडा कार्यालय स्थपना भएको हो ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बुधबार बिहान वडा कार्यालयको उद्घाटन गरेकाहुन् । उपप्रमुख गिता अधिकारी सहितको उपस्थितिमा वडा कार्यालयको उद्घाटन भएको हो ।

कार्यालय उद्घाटन गर्दै ओलीले नगरपालिका जनतालाइ छिटोछरितो र पारदर्शी रुपमा सेवा प्रदान गर्नका लागि प्रयत्नशील रहदै आएको बताए । उनले वडा कार्यालयहरुको भवन निर्माण नगरपालिकाको प्राथमिकताको सूचिमा नै रहेको पनि बताएकाछन् ।

वडा नं. ३ का वडाध्यक्ष नबिन बरालका अनुसार अब चाँडै नै वडावासीलाइ पायक पर्ने ठाँउमा वडा कार्यालयको आफ्नै भवन बनाउने काम समेत शुरु गरिने तयारी भइरहेको छ ।

सानोसानो काममा समेत नगरपालिकासम्म पुग्दा वडाबासीहरुलाइ झन्झट भएकाले वडामा नै कार्यालय ब्यवस्थापन गरिएको पनि बरालले बताएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah