तीन जनारहेका  पाँच जना पूर्व सभामुखमध्ये तारानाथ रानाभाटबाहेक चार जनाले फेरि संसद्मा जाने चाहनासहित उम्मेदवार बनेका हुन्  । तीमध्ये तीन जना प्रत्यक्ष र एक जना समानुपातिक उम्मेदवार छन्  । २०४८ सालको प्रतिनिधिसभाका सभामुख दमननाथ ढुङ्गानाले २३ वर्षपछि फेरि संसद्मा पुग्न प्रतिस्पर्धा गर्दै छन्  ।

 ढुङ्गानापछिका सभामुख रामचन्द्र पौडेल तनहुँ–१ बाट नेपाली काँग्रेसको उम्मेदवार बनेका छन्  छ । रानाभाटपछि दुई कार्यकाल सभामुख रहेका  सुवास नेम्वाङ इलाम–२ बाट वाम गठबन्धनको तर्फबाट नेकपा (एमाले) का उम्मेदवार बनेका छन्  ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निवर्तमान सभामुख ओनसरी घर्तीमगर पनि प्रतिनिधिसभामा पुनः आउन उम्मेदवार बनेकी छन्, गोरखापत्रमा खबर छ   ।