काठमाण्डौ । नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको व्यवस्थापनलाई मध्यनजर गरी केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । एमालेले अध्यक्ष केपी ओलीको नेतृत्व २७ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । जसमा नेताहर अमृतकुमार बोहरा, मुकन्द न्यौपाने, विष्णु रिमाल, रघुजी पन्त, अग्नि खरेल लगायत २७ जना रहेका छन् । को–को छन् निर्वाचन परिचालन कमिटीमा यस्तो छ सूचीः

–    अमृतकुमार बोहरा    –    मुकुन्द न्यौपाने   –    डा.पुष्पराज कँडेल    –    विष्णु रिमाल   –    रघुजी पन्त –    बेदुराम भुसाल    –    डा. विजय पौडेल    –    अग्नि खरेल            –    बिन्दा पाण्डे    –    युवराज कार्की –    सावित्रा भुसाल      –    लालबाबु यादव    –    डा। युवराज खतिवडा  –    रमेश सिलवाल    –    हरि फुँयाल –    रुद्र नेपाल           –    रमेश बडाल      –    केदार सञ्जेल            –    बाबुराम दाहाल

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

–    डा. सुमित्रा अमात्य       –    शर्मिला कार्की        –    मीना ज्ञवाली   –    खेमराज पौडेल   –    विष्णु लम्साल –    लोकबहादुर भण्डारी      –    रामचन्द्र बोहरा