गाउँपालिका वडा नम्बर १ मा कांग्रेस नेता समेत रहेका डा. रामशरण महतमाथि मञ्चमै आक्रमणको प्रयास भएपछि सुरक्षाकर्मीको साहयतामा बाहिर निकालिएको थियो ।

स्थानीयबासी समेत रहेका प्रत्यक्षदर्शी पत्रकार समीर बलामीले आफ्नो मोवाईलमा सोको दृष्य कैद गरेका थिए । महतलाई आक्रोशित कांग्रेस कार्यकर्ताले नै आक्रमण प्रयास गरेको बताइएको छ । नेट पत्रिका हेर्नुस् भिडियो

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://youtu.be/dq-XudiTsK4

Viralnp.com बाट सभार