दमक/नेकपा एमालेका केन्द्रिय सदस्य तथा झापा क्षेत्र नं. ५ अन्र्तगतको प्रदेशसभा क का उम्मेदवार हिक्मत कार्कीले क्षेत्रको बिकासका लागि र जनताले आँकाक्षाहरु पुरा गर्नका लागि आफूहरुको जित आवश्यक रहेको बताएकाछन् ।

राप्रपा सहितको बाम गठबन्धनका साझा उम्मेदवार कार्कीले आफूले आफ्नो क्षेत्रमा पर्ने गौरादह, कमल गाँउपालिकाको साविक तोपगाछी, गौरीगन्ज लगायतको क्षेत्रको बिकासका लागि हरेक क्षेत्रको चिनारी हुने गरी कार्यक्रम ल्याउने बताए ।

बाढीबाट पीडित क्षेत्रको तटबन्धन, गौरादहमा शुरु भएको कृषि क्याम्पसमा जनताका छोराछोरीको सहज पहुच, गौरीगन्जमा बन्ने स्मार्ट सिटी लगायतका योजनाहरु पुरा गर्न आफूहरुलाइ जिताउन आग्रह गरे ।

आफू यस क्षेत्रको साझा र सबैको उम्मेदवार भएकाले कसैलाइ पनि भेदभाव नगर्ने प्रतिबद्धता जनाए । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सबै गाँउठाँउको बिकास आफ्नो प्राथकिमता रहने उल्लेख गरे ।

कार्कीले आफू साझा उम्मेदवार भएकाले सबैको मत पाउने आशा प्रकट गरे । उनले आफू स्पष्ट योजना र भिजनका साथ आएको भन्दै यसमा सबैको साथ पाउने आशा प्रकट गरे । उनि दिनभर झापाको साविक तोपगाछी क्षेत्रमा चुनावी अभियानमा ब्यस्त रहे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah