कप्यूनिष्टहरुले आर्थिक बिकास र उन्नतीको बाधक भएको बिश्वप्रकाश शर्माले बताएपछि झापामा राजनीतिक तंरग मच्चिएको छ । कम्यूनिष्टहरुले बिकासका बाधक भएको आरोप उनले लगाएका थिए ।

झापा क्षेत्र नं. १ का नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार शर्मा बौद्धिक नेता र अरुलाइ दोषारोपण नगर्ने ब्याक्ति भन्दै चर्चा भएका बेला सोमबार एक चुनावी कार्यक्रममा उनले यस्तो बताएपछि यस भनाइले चर्चा पाएको हो ।

उनले दरबार र कप्यूनिष्टका कारण बिकास हुन नसकेको भन्दै त्यहि कारण काँग्रेस कमजोर भएको पनि बताएकाछन् । यसभन्दा अघि बिभिन्न ठाँउमा काँग्रेस पार्टी सभापति एव प्रधानमन्त्री शेरबहादुर देउवाले कम्यूनिष्टहरुले जित्दा बोल्न, लेख्न र रुन समेत नपाउने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah