नुवाकोटको ककनीमा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उमेदवार डा. रामशरण महतको गाडीलाई लक्षित गरी बम विस्फोट भएको छ । घटनामा तीनजना घाइते भएको प्रहरीले जनाएको छ । महत भने सकुशल छन् ।

घरदैलो सकेर फर्किंदै गरेका बेला शुक्रबार बिहान ककनीमा महतको गाडीलाई लक्षित गरी अज्ञात समूहले थापेको एम्बुस विस्फोट भएको बताइएको छ ।

घटनाको अनुसन्धान गर्न प्रहरी घटनास्थलतर्फ पठाइएको प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले बताए । घटनामा नेकपा माओवादी विप्लव समूहको हात रहेको प्रहरीको आशंका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah