झापाको बिर्तामोडमा होटलहरुमा हुने गरेको अबैध यौनधन्दामा प्रहरीको संलग्नता हुने गरेको आरोप लागेको छ । प्रहरीले मासिक रुपमा रकम असुल्ने र यौनकर्मी युवतीहरुसंग मस्ति गर्ने गरेको सार्वजनिक भएको छ ।

प्रहरीले आफूले भनेको अवस्थामा तयार नभएमा तर्साउनेदेखि लिएर थर्काउनेसम्मका गतिबिधि गर्ने गरेको यौनकर्मी महिलाहरु बताउछन् । एक होटल सञ्चालिकाले प्रहरीले आफूलाइ कुटपीट गरेृर घाइते नै बनाएको बताएकीछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकको हिमशिखर टिभिले यस बिषयमा एउटा रिर्पोट बनाएको छ ।

https://youtu.be/bri6PyGuCKo